आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ७ म्याग्निच्युडको भूकम्प, केन्द्र सगरमाथाबाट ९० किमि उत्तर


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८१०७:५२
    ७ म्याग्निच्युडको भूकम्प, केन्द्र सगरमाथाबाट ९० किमि उत्तर

    काठमाडौं । तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु गएर भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ । बिहान गएको भूकम्पको धक्काले काठमाडौंसहित क्षेत्र हल्लाएको थियो ।

    भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

    पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीय समाचारदाताले जनाएका छन् । भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

    भूकम्पविद् मुकुन्द भट्टराईले दिएको जानकारीअनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ । उनका अनुसार काठमाडौैंबाट करिब २८० किमि पूर्वोत्तर क्षेत्रमा पर्छ ।
     


    प्रतिक्रिया दिनुहोस