आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • तिब्बतमा परकम्प, काठमाडौंसम्म हल्लायो


    हुलाक प्रेस

    • सोमबार, पुस २९ २०८१०९:३०
    तिब्बतमा परकम्प, काठमाडौंसम्म हल्लायो

    काठमाडौं । तिब्बतमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । दिङ्गी केन्द्रविन्दु बनाएर आज बेलुका ६ः४२ बजे ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    परकम्प काठमाडौंलगायत जिल्लामा महसुस भएको छ । भूकम्पविद् लोकविजय अधिकारीले पुस २३ गते गएको भूकम्पको परकम्प भएको बताए । तिब्बत भूकम्पपछि परकम्प जाने क्रम रोकिएको छैन ।


    प्रतिक्रिया दिनुहोस