बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा फेरि अर्को विमान दुर्घटना


    हुलाक प्रेस

    • शनिबार, माघ १९ २०८१११:२४
    अमेरिकामा फेरि अर्को विमान दुर्घटना

    काठमाडौं । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको छ ।

    शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक निजी विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । उक्त विमान एयर एम्बुलेन्स भएको बताइएको छ ।

    विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्ति समेत गरी ६ जना सवार थिए । एयर एम्बुलेन्स कम्पनीले जहाजमा सवार कुनै पनि बाँचेको पुष्टि गरेको छैन।


    प्रतिक्रिया दिनुहोस