आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक कलंकीबाट पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, माघ २५ २०८१०९:५९
    बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक कलंकीबाट पक्राउ

    काठमाडौं । अपहरणमा संलग्न भियतनामी नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनलाई शुक्रबार साँझ काठमाडौंको कंलकीबाट पक्राउ गरेको हो ।

    उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।  


    प्रतिक्रिया दिनुहोस