बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • शनिबार, चैत २ २०८१०९:२८
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो भाउ ?

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ ।

    नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ । 

    इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    oli p.jpg


    प्रतिक्रिया दिनुहोस