आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाएन ५३ करोड


    हुलाक प्रेस

    • आइतबार, चैत ३ २०८११०:४९
    पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाएन ५३ करोड

    काठमाडौँ । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ । 

    महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो । 

    pappu.png


    प्रतिक्रिया दिनुहोस