आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • देशभरका अधकिांश भागमा मौसम सफा रहने पूर्वानुमान


    हुलाक प्रेस

    • आइतबार, चैत १० २०८१११:२२
    देशभरका अधकिांश भागमा मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ । हाल देशमा पश्चमिी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशकि प्रभाव रहेको छ । कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भ–ूभागमा आंशकिदेख साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहति हल्का वर्षा भइरहेको छ ।

    महाशाखाले आज दउिँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशकिदेख िसाधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहति हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हमिाली भागका एक–दुई स्थानमा हल्का हमिपातको सम्भावना छ ।

    त्यसैगरी, आज रात िकोशी प्रदेशमा आंशकि बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहति हल्का वर्षाका साथै उच्च पहाडी तथा हमिाली भागका एक–दुई स्थानमा हल्का हमिपातको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहति हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हमिाली भागका एक–दुई स्थानमा हल्का हमिपातको सभावना रहेकाले त्यसबाट दैनकि जनजीवन, कृष,ि स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशकि प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध  गरेको छ ।
    राइस


  • सम्बन्धित विषय:

  • # #mausam
  • प्रतिक्रिया दिनुहोस