बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुई किलो ७ सय ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ


    हुलाक प्रेस

    • शनिबार, असोज १३ २०८०१०:२०
    दुई किलो ७ सय ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ :२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो 

    उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस