बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यूजिल्याण्डमा शक्तिशाली भुकम्पको धक्का


    हुलाक प्रेस

    • मंगलबार, चैत १२ २०८१०९:०३
    न्यूजिल्याण्डमा शक्तिशाली भुकम्पको धक्का

    वेलिङटन । न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.५ मापन गरिएको छ । 

    यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा भएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 


    यहाँका कतिपय भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । 


    प्रतिक्रिया दिनुहोस