आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार


    हुलाक प्रेस

    • शुक्रबार, चैत १५ २०८१०३:०३
    आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार

    काठमाडौं । आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए ।

    आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।


    प्रतिक्रिया दिनुहोस