आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति


    हुलाक प्रेस

    • शनिबार, चैत १६ २०८१०९:३१
    त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ । 

    निर्वाचन १८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मलाई तोकिएको विश्वविद्यालय क्याम्पसले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।  

    यसअघि चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि उच्च अदालतमा मुद्दा दायर भएको थियो । मतदान शिक्षाशास्त्र केन्द्रीय विभागमा हुने सूचनामा जनाइएको छ । 


    प्रतिक्रिया दिनुहोस