बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियसभाको बैठक दोस्रो पटक स्थगन


    हुलाक प्रेस

    • आइतबार, चैत १७ २०८१०३:५४
    राष्ट्रियसभाको बैठक दोस्रो पटक स्थगन

    काठमाडौँ । राष्ट्रियसभाको बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक आजै अपराह्न ३ बजेर ३० मिनेटमा बस्नेगरी बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको हो ।
         
    “राष्ट्रियसभाको आजै अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी सूचनाद्वारा निर्धारण गरिएकामा बैठक सो समयमासमेत विशेष कारणबश बैठक बस्न नसकेकाले राष्ट्रियसभा नियमावलीबमोजिम सभाध्यक्षले आजै अपराह्न अर्को बैठक निर्धारण गर्नुभएको छ”, सूचनामा उल्लेख छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #rastriyeshava
  • प्रतिक्रिया दिनुहोस