बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि


    हुलाक प्रेस

    • आइतबार, चैत १७ २०८१०४:१९
    बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि

    मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४ः३० बजे बस्ने भएको छ ।

    प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरु पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस