सोमबार, कात्तिक ३ गते २०८३
  • यो साता चर्चामा :
  • विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


    हुलाक प्रेस

    • बुधबार, चैत २७ २०८१०७:०५
    विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । संघीय संसद् अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । 

    बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा गर्ने कार्यसूची छ । 

    समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजे हुनेछ । 


    प्रतिक्रिया दिनुहोस