आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा


    हुलाक प्रेस

    • शनिबार, चैत ३० २०८१०९:००
    बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ ।

    औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको थियो । उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
    आगो नियन्त्रणमा लिनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस