आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोटमा लगातार भूकम्प, बिहान अर्को धक्का


    हुलाक प्रेस

    • मंगलबार, वैशाख २ २०८२०८:१८
    जाजरकोटमा लगातार भूकम्प, बिहान अर्को धक्का

    काठमाडौं । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:५३ बजे भूकम्प गएको हो । सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

    जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 


    प्रतिक्रिया दिनुहोस