बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवशेन आह्वान


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३ २०८२०२:२५
    राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवशेन आह्वान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवशेन आह्वान गरेका छन् । 

    राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्नेगरी सङ्घीय संसद्को अविधेशन आह्वान गरेका हुन् । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # #samsad
  • # #ramchandrapoudel
  • प्रतिक्रिया दिनुहोस