बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिडिएससीको सेवा अवरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख ५ २०८२१०:४७
    सिडिएससीको सेवा अवरुद्ध

    काठमाडौँ । सिडिएस एण्ड क्लियरिङको सेवा अवरुद्द हुने भएको छ । सिडिएससीले एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जनाएको हो ।  

    सेवा सञ्चालनका लागि प्रयोग गरिरएको विद्युत आपुर्तीमा समस्या देखिएकोले उक्त डेटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएकोले उक्त डाटा सेन्टरमा विद्युत आपुर्तीको समस्या समाधन नहुँदासम्म सिडिएससिका सम्पुर्ण सेवा हरू बन्द रहने सिडिएससीले सूचनामार्फत जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस