बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य स्थिर


    हुलाक प्रेस

    • आइतबार, वैशाख ७ २०८२०१:१५
    सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।

    आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
         
    यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस