आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • डोटीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, वैशाख १० २०८२०८:५८
    डोटीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

    दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो । रासस


    प्रतिक्रिया दिनुहोस