आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा धक्का


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२१२:४३
    गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा धक्का

    काठमाडौँ । गोरखा भूकम्प गएको १० वर्ष भएकै दिन आज सिन्धुपाल्चोकमा धक्का महसुस भएको छ ।

    आज शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

    केन्द्रका अनुसार यो परकम्प गोरखा भूकम्पपछि चार म्याग्नेच्युडमाथिको ६०३औं परकम्प गएको हो । २०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्र भएर ७.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो ।  


    प्रतिक्रिया दिनुहोस