बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गठबन्धनमा केही भएको छैन, सरकार टिक्छः शेरबहादुर देउवा


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२०१:१७
    गठबन्धनमा केही भएको छैन, सरकार टिक्छः शेरबहादुर देउवा

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

    शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने । उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए ।


    प्रतिक्रिया दिनुहोस