बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२०३:३९
    लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध

    काठमाडौं । राष्ट्रपति डा. रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन् ।

    ‘समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ,’ उनले भने ।

    संयुक्त सदनमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित छन् ।


    प्रतिक्रिया दिनुहोस