बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • म्याद थपका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अदालत लगियो


    हुलाक प्रेस

    • आइतबार, वैशाख २१ २०८२०४:४९
    म्याद थपका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अदालत लगियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । 

    प्रहरी हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान गर्न पाँचौँ पटक म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको हो । 

    गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि सो विषयमा अनुसन्धान गरिरहेको छ ।


  • सम्बन्धित विषय:

  • # #rabindramishra
  • प्रतिक्रिया दिनुहोस