शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल प्रहरीको वेबसाइट ह्याक, डेटा भयो चोरी


    हुलाक प्रेस

    • सोमबार, वैशाख २२ २०८२०८:३७
    नेपाल प्रहरीको वेबसाइट ह्याक, डेटा भयो चोरी

    काठमाडौं । नेपाल प्रहरीको आधिकारिका वेबसाइट ह्याक भएको छ ।

    हाजु नामको ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको हो । ह्याकरको समूहले उक्त वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरीसमेत गरेको छ ।

    ह्याकर समूहले ह्याक भएको जानकारी डार्क फोरममार्फत सार्वजनिक गरेको छ । काजु समूहले वेबसाइटबाट चोरेको डेटाहरु बिक्रीमा राखेका छन् । जसको मूल्य ७ हजार अमेरिकी डलर तोकिएको छ ।


    प्रतिक्रिया दिनुहोस