शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा


    हुलाक प्रेस

    • मंगलबार, वैशाख २३ २०८२०९:१०
    आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

    जनकपुरधाम । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

    वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

    जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


    प्रतिक्रिया दिनुहोस