बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता


    हुलाक प्रेस

    • मंगलबार, वैशाख २३ २०८२१२:३२
    अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

    काठमाडौँे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको  जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # #prachanda
  • # #bishnupoudel
  • प्रतिक्रिया दिनुहोस