बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रिया छानबिनको माग


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २५ २०८२१२:०६
    जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रिया छानबिनको माग
    तस्वीर : रासस

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रिया छानबिनको माग गरेको छ ।

    बिहीबार (वैशाख २५) प्रतिनिधिसभा बैठकमा माओवादी सांसद अमनलाल मोदीले उक्त ठेक्का मिलेमतोमा गरिएको र सार्वजनिक खरिद नियमावलीविपरीत भएको सुनिएको भन्दै छानबिनको माग गरे ।

    “सम्बन्धित मन्त्रालयको मन्त्रीसहित मिलेमतोको कुरा उठेकाले यसको छानबिन गनुपर्छ, सत्यतथ्य जानकारी गराउनुपर्छ,” उनले भने ।


    प्रतिक्रिया दिनुहोस