बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकै दिन ३ हजार ७ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, वैशाख २९ २०८२११:३५
    सुनको मूल्य एकै दिन ३ हजार ७ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।  


    प्रतिक्रिया दिनुहोस