आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कास्की केन्द्रविन्दु भएर  ४.७ म्याग्निच्युडको भुकम्पको धक्का


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२०२:३४
    कास्की केन्द्रविन्दु भएर  ४.७ म्याग्निच्युडको भुकम्पको धक्का

    काठमाडौं । पोखरा आसपासमा भुकम्पको धक्का महसुस भएको छ । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको छ । 

    केन्द्रले मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको गएको जनाएको छ ।

    भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # #earthquake
  • प्रतिक्रिया दिनुहोस