शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२०६:५३
    राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका प्रा। डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो । 


    प्रतिक्रिया दिनुहोस