शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारको नियन्त्रणमा


    हुलाक प्रेस

    • बिहीबार , जेठ ८ २०८२०३:४७
    भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे अध्ययन गर्न ४ जनाको डिभाइस नियन्त्रणमा लिएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको जनाएका छन् ।

    उनले भट्टराईसहित ४ जनासँग आयोगका अधिकृतहरूले सोधपुछ गरिरहेको बताए । 


    प्रतिक्रिया दिनुहोस