काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र उनीसहित पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा बहस सकिएको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस केहीबेर अघि सकिएको हो ।
बहस सकिएसँगै दुवै पक्ष आदेश पर्खीरहेका छन् ।