शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • घट्यो सुनको भाउ, कतिमा भइरहेकछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ९ २०८२०२:३६
    घट्यो सुनको भाउ, कतिमा भइरहेकछ कारोबार ?

    काठमाडौं । बिहीबार नेपाली बजारमा पहेलो धातु (सुन) को मुल्य प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । 

    यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।

     


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस