शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मनकामना केवलकार परिसरको शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, जेठ ११ २०८२०१:२२
    मनकामना केवलकार परिसरको शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

    काठमाडौं । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना मन्दिर दर्शन गर्न गएका एक भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।  

    भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको केवलकार परिसरको शौचालयमा लडेर मृत्यु भएको हो ।

    शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । 


    प्रतिक्रिया दिनुहोस