बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सदनमा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग


    हुलाक प्रेस

    • मंगलबार, जेठ १३ २०८२१२:००
    सदनमा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले सदन अवरोध गरेका छन् । 

    बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन् । 

    अबरोध गर्नेहरुमा विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु रहेका छन् । 


    प्रतिक्रिया दिनुहोस