शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • घट्यो सुनको मुल्य


    हुलाक प्रेस

    • मंगलबार, जेठ १३ २०८२०२:१२
    घट्यो सुनको मुल्य

    काठमाडौँ ।  सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ ।  सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ । 

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर  कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
    रासस


    प्रतिक्रिया दिनुहोस