शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालतबाट सफाइ पाएपछि नख्खु कारागारबाट छुटे अफताब आलम


    हुलाक प्रेस

    • बुधबार, जेठ १४ २०८२०८:४०
    उच्च अदालतबाट सफाइ पाएपछि नख्खु कारागारबाट छुटे अफताब आलम

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् ।

    उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई नख्खु कारागारबाट छाडिएको हो ।


  • सम्बन्धित विषय:

  • # #अफताब आलम
  • प्रतिक्रिया दिनुहोस