शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०८:४९
    पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

    वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । 
        
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । 

    आज बिहान ३ बजे पहिरो खसेको हो । रासस


    प्रतिक्रिया दिनुहोस