बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यी हुन् बजेटका प्राथमिकता


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०४:१५
    यी हुन् बजेटका प्राथमिकता

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् । 

    यी हुन् बजेटका प्राथमिकता
    क) उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि
    ख) प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी 
    ग) सामाजिक क्षेत्रमा गुणात्मक सुधार 
    ग) सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता 
    घ) नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार


    प्रतिक्रिया दिनुहोस