शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजारले बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०५:१३
    कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजारले बढ्यो

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

    तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए ।


    प्रतिक्रिया दिनुहोस