शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा


    हुलाक प्रेस

    • शुक्रबार, जेठ १६ २०८२०३:४०
    आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    काठमाडौँ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 


    प्रतिक्रिया दिनुहोस