शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आइसीयूमा उपचाररत आलमको स्वास्थ्य अवस्थामा क्रमिक सुधार


    हुलाक प्रेस

    • शनिबार, जेठ १७ २०८२१०:४०
    आइसीयूमा उपचाररत आलमको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

    काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको अस्पताल प्रशासनले जनाएको छ । 

    शुक्रबार बिहान शरीर राम्रोसँग नचलेको र बोलीमा समस्या आएपछि आलमलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो । उनलाई मस्तिस्क घात भएको अस्पताल प्रशासनले जनाएको छ । 

    आईसीयूमा उपचाररत आलमको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको प्रशासनले जनाएको छ । 

    जिल्ला अदालतको जन्म कैदको सजाय उच्च अदालतले उल्ट्याएपछि केही दिन अगाडी मात्र आलम जेलबाट छुटेका थिए । 


    प्रतिक्रिया दिनुहोस