शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • संसद बैठक २ बजेसम्मलाई सर्‍यो


    हुलाक प्रेस

    • मंगलबार, जेठ २० २०८२०१:१५
    संसद बैठक २ बजेसम्मलाई सर्‍यो
    तस्वीर : रासस

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई  सरेको छ । बिहान ११ बजेका लागि डाकिएको बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ । 

    सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।  

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको उनीहरूको आरोप छ ।  लेखकले पदबाट राजीनामा नदिएसम्म सदन चलाउन नदिने उनीहरूको अडान छ । 


    प्रतिक्रिया दिनुहोस