शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द रहने


    हुलाक प्रेस

    • आइतबार, जेठ २५ २०८२१२:३६
    नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द रहने

    काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्ड दिउँसोको समयमा थप पाँचदिन बन्द रहने भएको छ । अब भोलि (जेठ २६)देखि जेठ ३० गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ ।

    सडक निर्माण सुधारका लागि सडक बन्द रहने अवधि थपिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वीखण्ड)ले जनाएको छ ।

    यसअघि, जेठ १० देखि जेठ २५ गतेसम्म सोही समयमा सडक बन्द गरेर निर्माणको काम हुँदै आएको थियो ।


    प्रतिक्रिया दिनुहोस