बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुईवटा संसदीय समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • मंगलबार, जेठ २७ २०८२०७:४५
    दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

    विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । 


    प्रतिक्रिया दिनुहोस