बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय १८ असारमा सुनाइने


    हुलाक प्रेस

    • बुधबार, जेठ २८ २०८२०७:०५
    ५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय १८ असारमा सुनाइने

    काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ ।

    सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो ।

    केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।


    प्रतिक्रिया दिनुहोस