बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कार्यसूचीमा प्रवेश नै नगरी संसद बैठक स्थगित


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२०५:१६
    कार्यसूचीमा प्रवेश नै नगरी संसद बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।

     


    प्रतिक्रिया दिनुहोस