शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हतकडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा भागे


    हुलाक प्रेस

    • आइतबार, असार १५ २०८२०५:११
    हतकडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा भागे

    काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् । आइतबार बयानका लागि अदालत पुर्‍याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार उनी चोरी मुद्दाका आरोपी हुन् । उनी जेठ ३० गते पक्राउ परेका थिए । 


    प्रतिक्रिया दिनुहोस