बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वराष्ट्रपति भण्डारीले पूर्वविशिष्टको सुविधा आजबाट लागु हुने गरि नलिने


    हुलाक प्रेस

    • बुधबार, असार १८ २०८२०३:१४
    पूर्वराष्ट्रपति भण्डारीले पूर्वविशिष्टको सुविधा आजबाट लागु हुने गरि नलिने

     काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा  फिर्ताको निवेदन दिएकी छन् ।

    बुधबार पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो ।

    गत शनिबार पूर्व राष्ट्रपति भण्डारीले पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।


    प्रतिक्रिया दिनुहोस